अपडेट: अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
काठमाडौँ । अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान पश्चिमी काजकिस्तानमा बुधबार दुर्घटनाग्रस्त भएको छ । हावाहुरीका कारण निर्धारित गन्तव्यमा जान नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । काजकिस्तानका अधिकारीहरूले बाकूबाट...