अङ्गीकृत पनि उपसभामुख बन्न पाउने भएपछि गण्डकीमा विधेयक प्रमाणितको अधिकार हटाइयो
काठमाडौँ । गण्डकी प्रदेशमा प्रदेशसभाले पारित गरेका विधेयक उपसभामुखले प्रमाणित गर्न पाउने व्यवस्था हटाइएको छ । संघीय संसद्देखि अन्य प्रदेशसभाले पारित गरेका विधेयक सभामुखले मात्रै प्रमाणित गर्न पाउने प्रावधान छ...