गठबन्धन फेरेका उपेन्द्रलाई सप्तरी २ कठिन, यस्तो छ अङ्क गणित
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएका छन्। सप्तरीको समग्र विकासका लागि आफूले उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ। यसपटक पनि सप्तरीका जनताले...