घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । घुस रकमसहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिने सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-५ का...