सर्वोच्चले आफैले बनाएको समिति भंग गरेपछि भारतमाथि फिफाको निलम्बन हट्ने विश्वास
काठमाडौँ । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई सञ्चालन गर्ने बनाइएको समितिलाई भारतको सर्वोच्च अदालतले भंग गरेको छ। एआईएफएफलाई फिफाले निलम्बन गरेपछि भारतीय फुटबलमा तरंग पैदा भएको थियो। निलम्बनका कारण यो...