‘हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न’-योगेश भट्टराई
काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताएका छन् । साथै उनले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने बताएका हुन् । अखिल नेपाल किसान...