५ करोड ३७ लाखका उपकरण प्रयोगविहीन, अक्सिजन प्लान्ट निष्क्रिय राखी बाहिरबाट अक्सिजन खरिद
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले आफूसँग रहेको अक्सिजन प्लान्ट निष्क्रिय राखी बाहिरबाट अक्सिजन खरिद गरेको पाइएको छ । अस्पतालले यस वर्ष ८२ लाख ४९ हजार रुपैयाँको अक्सिजन खरिद गरेको महालेखापरीक्षकको...