स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गरिने
काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ। रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै...