स्वास्थ्य क्षेत्रमा रहेका गैरक्रियाकलाप अन्त्य गरिने : स्वास्थ्यमन्त्री ढकाल
विराटनगर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रभित्र रहेका गैरक्रियालापलाई अन्त्य गरिने बताएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘स्वास्थ्यजीवन प्रवर्द्धन अभियान शुभारम्भ अभियान–...