बाढीपहिरोको जोखिम : तीन स्थानीय तहका विद्यालय बन्द
पाँचथर । अविरल वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि पाँचथरका तीन वटा स्थानीय तहका विद्यालय बन्द भएका छन् । तुम्बेवा, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाले शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।...