काभ्रेका ९ वटा स्थानीय तहमा तीन दिन सार्वजनिक बिदा
काठमाडौँ । तामाङ समुदायको बाहुल्य रहेको काभ्रेपलाञ्चोक जिल्लाका ९ पालिकाले सोनाम ल्होछार २०८१ का अवसरमा सार्वजनिक बिदा घोषणा गरेका छन् । तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने पर्व सोनाम ल्होछारको...