साझा स्वास्थ्य सेवा सहकारी संस्थाका पाँच जना कर्मचारी निलम्बन
काठमाडौँ । साझा स्वास्थ्य सेवा सहकारी संस्थाले पाँच जना कर्मचारीलाई निलम्बन गरेको छ । संस्थाका विक्रीकक्षहरुमा भएको आर्थिक हिनामिनाको आरोपमा संस्थाले उनीहरूलाई निलम्बन गरेको हो । निलम्बनमा पर्ने कर्मचारीहरूमा तत्कालीन...