संशोधनको विपक्षमा रहेका दलहरूलाई संविधान अध्ययन गर्न डा. शेखरको सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले...