प्रयोगविहीन सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रयोगविहीन २ हजार बढी सरकारी सवारी साधनको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबार प्रतिनिधि सभामा बोल्दै उनले सरकारी निकायमा २ हजार...