एआइजीपीहरुको सरुवा तथा पदस्थापन: सिआइबीमा थापा, उपत्यकामा बज्राचार्य
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजीपी)को सरुवा तथा पदस्थापन प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालै बढुवा सिफारिस भएका एआईजीपी रामदत्त जोशीको पदस्थापनसँगै थप तीन एआइजीपीहरुको...