चालु अधिवेशन चाँडै टुङ्गिन्छः सभामुख
काठमाडौँ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्को चालु अधिवेशनलाई चाँडै टुङ्ग्याउने बताएकी छन् । बङ्गलादेशको ढाकामा सम्पन्न अन्तर व्यवस्थापिका सङ्घको १३६औँ सम्मेलनमा भाग लिई फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार...