भारतीय राजदूतलाई देउवाको फोन : ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि ‘
काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भारत सरकारले हालै सार्वजनिक गरेको नक्साका सन्दर्भमा नेपालका लागि भारतीय राजदूत मंजिभसिंह पुरीसँंग टेलिफोन संवाद गरेका छन् । संवादमा सभापति...