श्रीलंकाविरुद्धको खेलमा चार परिवर्तन, साम्बा र एञ्जिला पहिलो रोजाइमा खेल्ने
काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंका विरुद्ध हुने खेलमा कप्तान एन्जिला तुम्बापो र फरवार्ड सावित्रा भण्डारी साम्बा पहिलो रोजाइमा खेल्ने भएका छन् । बिहीबारको खेलमा नेपालले चार परिवर्तन...