कृषिमन्त्री अधिकारी कोलम्बो प्रस्थान
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी श्रीलंका प्रस्थान गरेका छन् । एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रिस्तरीय क्षेत्रीय बैठकमा सहभागी हुन मन्त्री अधिकारी श्रीलंकाको राजधानी कोलम्बो प्रस्थान गरेका हुन्...