गगन थापाले भने-‘शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौँ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले शिक्षकहरूको आवाजलाई दमनबाट नभई संवादबाट सम्बोधन गर्न सरकारसँग अनुरोध गरेका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले शिक्षक र प्रहरीबीच झडप...