वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहयोग लिन अनलाइनबाटै निवेदन दिन पाइने
काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाँदा मृत्यु भएका वा घाइते भएकालाई दिने आर्थिक सहायता लिनका लागि अब अनलाइनबाट नै निवेदन दिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगार बोर्डले...