रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी धुर्कोट गाउँपालिका-३ घर भएका काठमाडौँ महानगरपालिका-१५ बस्ने २८ वर्षीय...