भारतमा उत्पादित ‘कफ सिरप’ प्रयोग नगर्न डब्लुएचओको चेतावनी
नयाँ दिल्ली । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ) ले उज्बेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको मृत्युका लागि जिम्मेवार ठहरिएका भारतमा उत्पादित ‘कफ सिरप’को प्रयोग नगर्न आग्रह गरेको छ । डब्लुएचओले भारतको मेरियन बायोटेकले...