गृहमन्त्री लेखकद्वारा प्रतिनिधि सभामा तीन वटा विधेयक पेस
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभा बैठकमा तीन वटा विधेयक पेस गरेका छन्। गृहमन्त्री लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१, नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल...