विश्वविद्यालयहरूको जग्गा खोजबिन गर्न नापीका कर्मचारीसमेत राखेर उच्चस्तरीय कार्यदल बनाइने
काठमाडौँ । विश्वविद्यालयहरूको जग्गा खोजबिन गर्न उच्चस्तरीय कार्यदल बनाइने भएको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन गर्न गठित समितिले प्रतिवेदन बुझाए पनि थप खोजी आवश्यक रहेकाले...