हचुवाको आधारमा स्थानीय तहको संख्या थप्नु संविधान विपरित: वालानन्द पौडेल
काठमाडौं । स्थानीय तह पुर्नसंरचना आयोगका तत्कालीन अध्यक्ष वालानन्द पौडेलले स्थानीय तहको संख्या हचुवाको आधारमा वढाउँदै जाँदा त्यसले गम्भीर खाले समस्या निम्ताउन सक्ने चेतावनी दिएका छन् । आयोगका पुर्व अध्यक्ष...