अमुक व्यापारीलाई फाइदा हुनेगरी करका दर हेरफेर हुने चलखेल रोक्न अर्थमन्त्रीलाई वर्षमानको सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफूहरुले कुनै दल, नेता वा व्यक्तिलाई लक्षित गरी बिचौलियाको आरोप नलगाएको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका पुनले राजधानीमा बिहीबार आयोजित कार्यक्रममा...