लोक सेवा आयोगद्वारा उपसचिव पदको लिखित परीक्षाको नतिजा प्रकाशन
काठमाडौँ । लोक सेवा आयोग, केन्द्रीय कार्यालयले प्रशासन सेवा, सामान्य प्रशासन समूहको उपसचिव वा सो सरह (राजपत्राङ्कित द्वितीय श्रेणी) पदका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगको विज्ञापन...