रुसद्वारा घोषित युक्रेनसँगको तीन दिने युद्ध विराम आजदेखि लागु
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग तीन दिने युद्ध विरामका लागि दिएको आदेश बिहीबारदेखि लागू भएको क्रेमलिनले जानकारी गराएको छ । युद्ध विरामलाई रुसले शान्तिका लागि किएभको तत्परताको परीक्षण...