प्रत्यक्ष कार्यकारी प्रमुखका लागि माओवादीले संविधान संशोधनमा सहयोग गर्ने
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेल्वासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए पार्टी तयार रहेको बताएकी छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद...