आईपीयूको सभामा नारायण दाहालले भने-अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागिता प्रभावकारी बनाउनुपर्छ
काठमाडौँ । अन्तर व्यवस्थापिका संघ (आईपीयू) लगायतका अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागितालाई प्रभावकारी बनाउनुपर्ने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् । आईपीयूमा नेपालको उपस्थिति पनि बढाउँदै लैजानुपर्ने उनले सुझाव दिएका...