‘ह्यारिस तीन प्रमुख राज्यमा ट्रम्पभन्दा अगाडि’
वासिङ्टन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन गरी प्रतिस्पर्धाका हिसाबले महत्त्वपूर्ण मानिने तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिन सक्ने शनिबार सार्वजनिक पछिल्लो सर्वेक्षणले देखाएको...