राष्ट्रपति पौडेलद्वारा सुस्तामा झोलुंगे पुल उद्घाटन
लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेलले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्तामा निर्माण भएको झोलुंगे पुलको आज एक समारोहबीच उद्घाटन गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित सुस्ता गाउँपालिका-५ नारायणी...