राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । ट्रम्पलाई बधाई दिँदै राष्ट्रपति पौडेलले नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ...