आज ६ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् अन्तर्गत आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन...