निजामती सेवा विधेयक संसदको कार्यसूचीबाट हटाइयो
काठमाडौँ । आजको प्रतिनिधि सभा बैठकमा पेश हुने भनिएको संघीय निजामती सेवा विधेयक, २०८२ को समितिको प्रतिवेदन कार्यसूचीबाट हटाइएको छ। प्रतिनिधि सभाको मंगलबार प्रकाशित दैनिक कार्यसूचीको चौथो नम्बरमा राज्य व्यवस्था...