संसदमा राजेन्द्र लिङ्देनले भने-उडिसा घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भयो
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनाले देशको अवस्था ठिक नभएको प्रमाणित भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै...