प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, आतंकवादी आक्रमणको भर्त्सना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटमा उनीहरूबीच पहलगाम घटना र अहिले जारी भारत(पाकिस्तानको तनावका विषयमा छलफल भएको...