भूकम्पपछिको पुन:निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुन:निर्माण र पुन:स्थापनालाई तीव्रता दिइएको बताएका छन् । सिंहदरवारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले...