रमण कन्स्ट्रक्सनविरुद्ध राजस्व अनुसन्धानको मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले निर्माण क्षेत्रमा विवादित कम्पनी रमण कन्स्ट्रक्सन प्रा.ली.सहित ५ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । गत वर्ष साउनमा हुलाकी राजमार्गअन्तर्गत चितवनको गोलाघाट पुल निर्माण नगरेको भन्दै...