२३ कार्तिक २०८१, शुक्रबार
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
भद्रपुर (झापा) । गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका...