भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
काठमाडौँ । भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-१० नलिन्चोकमा जगातीबाटसाँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ को मोटरसाइकलले शनिबार गएराति ८ बजे पैदल यात्री रामेछाप दोरम्बा गाउँपालिका...