तिब्बतमा भूकम्पपछि एक हजार दुई सय ११ परकम्पन, एक सय २६ जनाको मृत्यु
काठमाडौँ । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह्सम्म कूल एक हजार दुई सय ११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको...