विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु
काठमाडौँ । दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधवार विद्यालयतर्फ जाँदै गरेको मिनिबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ । मिनिबसका चालकको पनि मृत्यु भएको...