नक्कली प्रमाण पत्रको मुद्दामा प्रधानाध्यापक दोषी ठहर
काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिका ५ स्थित केरवानी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक दुर्गादत्त शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा उनलाई विशेष अदालतले दोषी ठहर गरेको...