कैद मिनाहा गरिदिने भन्दै टिभी र जुत्ता खरिद गर्न लगाउने शाखा अधिकृतविरुद्ध मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी पश्चिमका जिल्ला कारागार प्रमुख (शाखा अधिकृत) विनोदकुमार दत्त कर्णविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले बुधबार एक विज्ञप्ति जारी गरी कर्णविरुद्ध...