संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ हेर्दा हेर्दैमा
काठमाडौँ । विभिन्न संवैधानिक परिषदमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ हेर्दा हेर्दैमा गएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा संवैधानिक इजलासमा बुधबार अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता...