प्रधान न्यायाधीश राउतको दाबी-‘मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको छ’
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतको मुद्दा फर्छ्यौटमा उल्लेख्य सुधार भएको बताएका छन् । त्रिहत्तरौँ कानुन दिवस-२०८२ का अवसरमा सर्वोच्च अदालतद्वारा शुक्रबार यहाँ आयोजित चियापान समारोहमा उहाँले समग्र...