बडा दसैँले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ को सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने मुख्यमन्त्री आचार्यको विश्वास
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजया दशमी पर्व–२०८१ ले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन् । बडादसैँ-२०८१ को अवसरमा...