प्रदीप ज्ञवालीको जिकिर : भ्रष्टाचार नियन्त्रण गर्न सरकार निर्मम भएर लागेको छ
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर लागेको बताएका छन् । भ्रष्टाचार गर्ने व्यक्तिले जुनसुकै पार्टीसँग आबद्ध भएको भए पनि एमाले नेतृत्वको वर्तमान सरकारले...